News Portal

हिराेईन सहित एक भारतीय पक्राउ

हिमाली संचार संवाददाता
४४० पटक

रबिन्द्र बराल
माेरङ, २७ बैशाख : प्रदेश नम्बर १ काे प्रहरी कार्यलय बिराटनगरकाे विशेष टाेलीले लामाे निगरान का साथ बिहीबार बेलुका ८ बजे माेरङकाे धनपालथान गाउँपालिका ३ स्थित बेताैना मायागाँज सडक खन्ड बाट साे टाेलिले हिराेइनसहित एक भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने भारत पंच्यात कुर्सकट्टा पङरिया डुहुअावाडि १५ घर भएका बर्ष ३६ बर्ष संन्ताेष कुमार मंन्डलले चलाएकाे CL 7Cm 0176 नम्बरको स्कारपियाेबाट १ सय ६६ ग्राम हिराेइन सहित पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यलय रंगेलीले लागुअाैषध अाेसारपाेसार अन्तर्गत मुद्दा दर्ता गरिने र १५ बर्ष देखि जन्म कैद र ५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म काे सजाय हुन सक्ने र थप अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...