News Portal

प्रकाश कटुवाल र सिर्जु अधिकारीको आवाजमा “पहेलो बेसार” बजारमा (भिडियो सहित)

हिमाली संचार डटकम
६३८ पटक
कमल सिंह ठकुरी

काठमाडौं, १३ बैशाख : चर्चित गायक प्रकाश कटुवाल र सिर्जु अधिकारीको आवाजमा “पहेलो बेसार” बोलको लोक दोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ। उक्त गीतमा गायक कटुवालकै लय/शब्द रहेको छ भने कमल सौरागले म्युजिक एरेन्ज गरेका हुन।

चर्चित निर्देशक बिक्रम चौहानद्वारा निर्देशित गीतको भिडियोमा गायक कटुवाल र गायिका अधिकारीले नै नृत्य तथा अभिनय गरेका छन। भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

सो गीतको म्युजिक भिडियो स्मृति म्युजिक प्रालिको उत्पादनमा गायक कटुवालकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...