News Portal

राष्ट्रपति भण्डारीद्वारा चीनमा नेपाली भाषामा सम्बोधन

हिमाली संचार संवाददाता
४४८ पटक

काठमाडाैं, १३ बैशाख : दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ फोरममा सहभागी हुन चीन गएकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भाषामा सम्बोधन गरेकी छन्। सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कनेक्टिभिटीमा जोड दिएकी छन्।

राष्ट्रपति सी जिनपिङले बीआरआई परियोजनाबाट मानव जातिको भविष्य निर्माणमा पहलकदमी लिएका छन्,’ राष्ट्रपति भण्डारीले आफ्नो सम्बोधनमा भनेकी छन्।

संरक्षवादी प्रवत्ति विश्वमा बढ्दै गएको बताउँदै राष्ट्रपति भण्डारीले आफ्नो सम्बोधनमा यसले भावि पुस्तालाई फाइदा नपु-याउने भन्दै खुला विश्वको पक्षमा आफ्नो मत जायर गरेकी छन्। दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ फोरममा सहभागी हुन वैशाख ११ गते राष्ट्रपति भण्डारी चीन प्रस्थान गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...