News Portal

नेपाली सेनाद्धारा आगो नियन्त्रण

हिमाली संचार संवाददाता
५०० पटक
रबिन्द्र बराल, मोरङ

बैशाख ३ मंगलबार : माेरङकाे कटहरी गाउँपालीका ६ स्थित वडा कार्यलय नजिकै कृष्ण बहादुर लुईटेल, मनोज बिष्ट र कमल बिष्टको घरमा अागलागी हुदाँ दुई तल्ले घरमा अागालगी हुदाँ ३० लाख बराबर जलेर नष्ट भएको छ ।

बिद्युत सर्ट हुुुुदा मंगलबार बिहान १० बजे अागलागी सुरु भएको थियोे । आगो नियन्त्रणको लागि सुुुुर्य दल गण थलाहाका सह-सेेेनानी राजु थापाकाे कमान्डमा गएकाे टाेली, सशस्त्र प्रहरी, नेपाल प्रहरी, बिराटनगर महानगरपालिकाको दमकल र स्थानीय बासिकाेे संयुक्त प्रयासमा १ घन्टा पछि पुर्ण रुपले नियन्त्रणमा लिएकाेे थियोे ।

अागलागिबाट जिन्सी, खाद्यान्य, लत्ता कपडा, काठ लगायत अागलागी हुदाँँ ३० लाख बराबरको नष्ट भएको सह-सेनानी थापाले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...