News Portal

चर्चित गायक शक्ति चन्द र टीका सानूको आवाजमा “झिल्के माया” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
९८९ पटक

काठमाडौं, २ बैशाख : चर्चित गायक शक्ति चन्द, टीका सानू र धनमाया नेपालीको आवजमा रहेको मौलिक लोक दोहोरी गित “झिल्के माया” बजारमा आएको छ।

उक्त गीतको शब्द नवराज पन्तले कोरेका हुन भने खेम सेन्चुरीले म्युजिक भरेका छन। शिव बिकको निर्देशनमा खेम सेन्चुरी र टीका सानुले अभिनय गरेका छन। प्रवीण भट्टको सम्पादन र करन चैसियरको छयान्कन रहेको गीतको भिडियोलाई खेम सेन्चुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...