News Portal

गीतादेबी र नवराजको स्वरको गीतमा सन्जिब र आयुस्माको बबाल नृत्य (भिडियो सहित)

हिमाली संचार संवाददाता
९०० पटक

काठमाडौं, १ बैशाख : बिन्दा फिल्मसको प्रस्तुतिमा गायक नवराज न्यौपानेको “हेटौंडामा घर पर्‍यो हाम्रो” बोलको लोक दोहोरी गीत हालै मात्र सन्जिब ठकुरीको अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ।

गायिका गीतादेबी र गायक नवराज न्यौपानेको आवाज रहेको उक्त गीतको शब्द शितल राज र गायक न्यौपानेले नै कोरेका हुन भने म्युजिक महेश नेपालले भरेका छन।

मकवानपुरको विशेषगरि चर्चा परीचर्चा गरिएको सो गीतको म्युजिक भिडियोमा मोडल सन्जिब ठकुरी र आयुस्मा कार्कीको नृत्य तथा अभिनयलाई रोनिश तामाङले क्यामेरामा दृश्य कैद गरेका हुन भने दुर्लभ श्रेष्ठले सम्पादनको जिम्मेवारी लिएका थिए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...