News Portal

सल्यानमा पसलहरु चोरीमा संलग्न ४ पक्राउ

हिमाली संचार संवाददाता
५८० पटक
दुर्गा बिसि, सल्लिबजार

बैशाख १, आइतबार : सल्यानको सल्लीवजारमा दर्जन वढि पसलहरुमा चोरी गर्ने ४ जानालाई आज प्रहरीले नियन्त्रणमा लगेको छ । सुर्खेतको सिम्ता गाउँपालीका ४ भोट्ङग्राका वर्ष ३५ का तीलक सुनार, बनगाड कुपिण्डे नगरपालिका वडा ९ वस्ने वर्ष १४ का रेशम वस्नेत,सोहि स्थानका वर्ष १४ कै प्रकास भण्डारी र प्रकास वुढालाई नियन्त्रणमा लगिएको छ ।

वस्नेत,भण्डारि,वुढा नावालक भएकोले मुद्दा चलाएको छैन भने तलिक सुनारलाई भने जिल्ला चलान गरिएको छ । नावलक मानिएका ३ जनालाइृ भने प्रहरिले आफ्न्तको जिम्मा लगाएको इलाका प्रहरी कार्यलय सल्लीवजारका ईन्चार्ज शुसिल रावलले जानकारि दिनु भएको छ ।

सल्लीवजारका विभिन्न पसलमा पटक पटक चोरिका घटनामा सुनार संलगन भएको खुलेको छ। स्थानीयहरुको घर,पसलबाट मोवाईल,रिचार्ज कार्ड र नगद रुपैयाँ चोरेको प्रहरि सामु वयान दिएको वताएको छ ।

त्यसै गरि बाँकी ३ जना भने नगरका वडा ८ र ९ का स्थानीय पसलहरुमा चोरेको जनाएका छन्। देवस्थलको समिक्षा पुनको घरबाट गए राती मोवाईल चोरेर भाग्दै गर्दा प्रहरि सुनारलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...