News Portal

रंगेलीकाे मुख्य बजारमा चाेरी

हिमाली संचार संवाददाता
४८७ पटक
रबिन्द्र बराल, मोरङ

चैत्र २४ साेमबार : माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मुख्य बजारमा अाईतबार राति चाेरी भएको छ । राेशन माेवाईल रिपेरिङ एन्ड माेवाइल सेन्टरमा गएराती चाेरी भएको छ ।

उक्त माेवाइल पसलबाट चाेरले साम्सुङ, क्लर्स, लावा कम्पनीको नयाँ माेवाइ, घडि, नगद गरि अन्दाजी ३ लाख बराबरको चाेरी भएको सन्चालक कमलेश साह (गुप्ता)ले बताए ।

रंगेली बजार देखि १ किलाे मिटर दक्षिणमा रहेको ईलाका प्रहरी कार्यलय रहेता पनि यसरी मुख्य चाेकमा चाेरी बढ्न थालेपछि स्थानीय ब्यपारी चिन्तित बन्न थालेका छन । राति चाेरी भएको खवर पाएपछि प्रहरीले ब्याक रुपमा चाेरकाे खाेजि कार्य गरिरहेकाेे ईलाका प्रहरी रंगेलीका प्रमुख कबिन्द्र कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...