News Portal

हावाहुरी पीडितलाइ कर्णाली प्रदेशको १ करोड सहयोग

कर्णाली प्रदेश अस्पताल स्तरोन्नती !

हिमाली संचार संवाददाता
५२० पटक
सुशील सिंह

सुर्खेत, २३ चैत : अन्य प्रदेश सरकार र बिभिन्न सं–सस्थाले सहयोग गरे यता कर्णाली प्रदेश सरकारले पनी प्रदेश नं. २ बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि राहत स्वरुप एक करोड रुपैया सहयोग गर्ने भएको छ ।

आज (शनिबार) बसेको कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो । बिपतमा परेका पिडितहरुका लागी मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी कर्णाली प्रदेश सरकारले सहयोग उपलब्ध गराउने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

आइतबार साँझ बारा र पर्सामा चलेको विनाशकारी हावाहुरीका कारण २८ जनाको ज्यान जानुको साथै ६७८ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश अस्पताल स्तरोन्नती !

यसैगरी आज (शनिबार)को कर्णाली प्रदेश सरकारको मन्त्री परिषद बैठकले हाल ५० शैयाको कर्णाली प्रदेश अस्पतालाई शिक्षण अभ्यास सहितको ३०० शैयाको प्रेशण (रेफरल) अस्पत्तालको रुपमा स्तरोन्नती गर्ने निर्णय पनी अघि सारेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...