News Portal

”शुभकामना”

हिमाली संचार संवाददाता
६०१ पटक

~ तपिकुमार सिँह ठकुरी
सिम्ता-४ सुर्खेत (पिल्क)

जति छन उधारो दु:ख्खसँग
ती सब नगदै बनुन् खुसीहरु
फालेर पुराना मैला वस्त्रहरु
धारण लेउ बेदाग नुतन वस्त्रहरु
मौलाउदै जाउन नब जाँगरहरु
जितुन लक्ष तिम्रा सफलताहरुले
न दोहरीउन ति काला भेदी दिनहरु
छान्निदै जाउन कञ्चन श्र्वेत मनहरु
पलाउदै जाउन नब कलि सबल ति
हार्दै जाउन दुष्ट जति अबल ति
त्याग अाजैबाट जति छन कुर्कमाको
हिड सत्य हुनेछ बाटो त्यो सुकर्माको
धोइ सफ्फासँग पखाल हितले यो मन
चढ्ने छौ सफलताले शिखर अग्लो झन
गर्दै जाउ हर परस्थितिसित सामना
यहि गर्छु म नुतन बर्षको शुभकामना

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...