News Portal

“नयाँ बर्ष”

हिमाली संचार संवाददाता
४७७ पटक

मिठा कुराहरु मनमा बुन्दै
हामी बोलौला हौ नयाँ सालमा

नयाँ उमंगमा तरंगीत हुदै
मन खोलौला है नयाँ सालमा

मेरो मनमा होस् या तिम्रो मुटुमा
बलियो घर रचौला है नयाँसालमा

हर्ष र खुशीलाई मल-जल गरेर
पालुवा उमारौला है नयाँ सालमा

बिगतका तिक्तताहरु सबै भुलेर
सुन्दर सपना देखौला है नयाँ सालमा।।

– कल्पना पन्त
भौरवस्थान, सुर्खेत
हाल : काठमाडौं।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...