News Portal

मप विश्वबिद्यालयमा कालो झण्डा

हिमाली संचार संवाददाता
४१५ पटक

सुर्खेत, १८ चैत : स्वबियु निर्बाचन तोकिएकै मितिमा सम्पन्न गर्न दबाब स्वरुप नेविसंघले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कालो झण्डा गाडेको छ ।

चैत्र २५ गते भित्र निर्बाचन गर्न दवाब स्वरुप मध्यपश्चिमाञ्च विश्विद्यालय केन्द्रिय क्याम्पस, शिक्षा विज्ञान क्याम्पस, मानविकि क्याम्पस, ईन्जिनियरिङ्ग क्याम्पस, व्यवस्थापन क्याम्पस, विज्ञान क्याम्पस, विभिन्न संकाय तथा विश्वविद्यालय केन्द्रिय कार्यालयमा नेबिसंघले कालो झण्डा गाडेको हो ।

नेबिसंघ निबर्तमान महामन्त्री इश्वरबहादुर बिष्ट, निबर्तमान केन्द्रिय सदस्यद्धय अनिलबहादुर शाही, हरिप्रसाद शर्माको नेतृत्वमा गएको नेबिसंघको टोलीले चैत्र २५ गतेभित्र स्ववियु निर्बाचन गर्न दबाब स्वरुप कालो झण्डा गाडेका हुन् ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...