News Portal

सडक विभागको महानिर्देशकमा शर्मा नियुक्त !

हिमाली संचार संवाददाता
५२७ पटक

काठमाडौं, १७ चैत : सडक विभागको महानिर्देशकमा केशवकुमार शर्मा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शर्मालाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो ।

पछिल्लो समय सडक विभाग अन्तर्गतकै वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुखका रुपमा कार्यरत थिए । विस २०५२ सालमा विभागकै इन्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ०६९ सालको अन्तिमतिर सहसचिवमा बढुवा भएका थिए ।

यस दौरानमा उनले आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी), भौतिक पुर्वाधार मन्त्रालयको गुणस्तर तथा वैदेशिक महाशाखा प्रमुखको जिम्मेवारी पनि बहन गरे । शर्माले विभिन्न सडक आयोजनाको प्रमुख भएर पनि काम गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...