News Portal

  • पाटी सभापतिविरुद्ध उजुरी गर्ने महासमिति सदस्य बजगाईलाई कारबाही गर्नुपर्छ : नेता शाह

    हिमाली संचार संवाददाता
    ३६१ पटक

    काठमाडौं : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पार्टीको छबिमा आँच आउने कार्य गर्ने जो कोहिलाई पार्टीले कार्वाही गर्नुपर्ने जनाएका छन। शुक्रबार सामाजिक संजाल फेस्बुकमा आफ्नो धारणा सार्वजनिक गर्दै शाहले गोर्खाका महासमिति सदस्य राजेन्द्र बजगाईले आफू चर्चामा आउन पार्टी सभापति विरुद्ध उजुरी हालेर आफ्नो राजनीतिक चरीत्र उदाङ्गो पारेको पनि आरोप लगाए।

    पुर्व उपाध्यक्ष शाहले पार्टी भित्र यस्ता अराजक गतिविधि गर्नेहरूलाई कार्वाही नगरेसम्म नेपाली कांग्रेस बलियो हुन नसक्ने भन्दै यस्ता अराजकहरु लाई तत्काल कार्वाहीको दायरामा ल्याउन पनि कांग्रेसको अनुशासन समितिसँग माग गरेका छन। उनले सभापतिका विरुद्ध बोल्ने साथिहरुलाई कम्युनिस्टहरुका गलत हर्कतका विरुद्ध बोल्न पनि आग्रह गरेका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २२ गतेको राशिफल

    आज असार २२, २०८२ (जुलाई ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...