News Portal

गजल

हिमाली संचार संवाददाता
५७४ पटक

छातीभित्र सेती बोकेर चिन्तित हुन सकेन
नदी अंगाले पनि वगर स्खलित हुन सकेन

खुलेहाम नाङ्गियौ चर्चा बटुल्न सरम बेचेर
त्यो नग्न तस्वीर धेरैबेर चर्चित हुन सकेन

इज्जतको व्यापार गर्न भनेर सहर पसेको
त्यो इन्सान त्यो पेशा सम्मानित हुन सकेन

त्यो दुश्मनीको रहस्य आखिर के हुन सक्छ
मर्दा सम्म कुकुर र बिरालो मित हुन सकेन

तिम्ले छुदा असर त मलाई पनि भएको हो
पत्थर हु पानी जसरी तरङ्गिर हुन सकिन।।

गीता स्मृति कठायत
दिपायल, डोटी।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...