News Portal

काठमाडौं महानगरमा थप नयाँ ब्रमुर

हिमाली संचार संवाददाता
५२८ पटक

काठमाडौं- ब्रुमरमा पाँच सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण क्षमता छ । यसको अधिकतम सफाइ क्षमता २५ हजार स्क्वायर मिटर प्रतिघण्टा रहेको छ । ब्रसले न्युनतम् २६ सय मिलिमिटर र अधिकतम् ३६ सय मिलिमिटर चौडाइमा सफाई गर्न सक्छ ।

सफाइ गर्ने क्रममा अधिकतम गति १० किलोमिटर प्रतिघण्टा छ । क्षमता १०७ किलोवाट पाँच वटा ब्रुमरको मूल्य ७ लाख ६२ हजार ४ सय ७० युरो (एउटा ब्रुमरको नेपाली १ करोड ९० लाख ६१ हजार ७ सय ५० रुपैयाँ ) परेको थियो ।

यसबाहेक स्प्रेयर्स पार्टस्‌को भन्सार शुल्क २६ लाख १६ हजार ८ सय ६१ रुपैयाँ परेको थियो । कोलकतादेखि काठमाडौंसम्मको ढुवानी खर्च ३० लाख छ । खरिद तथा ढुवानी सहित गरेर प्रतिगोटा २ करोड १५ लाख १७ हजार ३६ रुपैयाँ परेको छ ।

आगामाी तीन वर्षका लागि तेस्रो पक्षले महानगरले तोकेको रुटमा सञ्चालन र सर्भिसिङ गर्ने छ । तीन वर्षे अपरेटिङ खर्च ८१ लाख ९० हजार अनुमान गरेको छ । ब्रुमरमा इन्धनको खर्च भने महानगरले ब्यहोर्ने छ ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...