News Portal

भ्रष्टाचारका आरोपी गाहा कर्णालीको मुख्यमन्त्रीका सल्लाहकारमा नियुक्त !

हिमाली संचार संवाददाता
५६२ पटक

सुर्खेत, १० चैत : भ्रष्टाचार मुद्दाका आरोपीलाई कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीको प्रशासनिक सल्लाहकारमा नियुक्त गरेको छ । भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको रत्न गाहा मगर मुख्यमन्त्रीको सल्लाहकार नियुक्त भएका हुन् ।

समाज कल्याण परिषदको तत्कालीन कोषाध्यक्ष रहेका मगरविरुद्ध अख्तियारले समाज कल्याण परिषदमा हुँदा रकम अनियमिततामा संलग्न रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11824

काठमाडौंको भृकुटीमण्डपस्थित पार्कको जग्गा ठेकेदारलाई भाडामा दिँदा अनियमितता भएको भन्दै अख्तियारले मगरसहित परिषद्का तत्कालीन पदाधिकारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । तर, उनै मगरलाई गत चैत ९ गते बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहाकारमा मनोनयन गरेको हो ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...