News Portal

सुगर पीडित प्रकास राईलाई संकलित रकम हस्तान्तरण

हिमाली संचार संवाददाता
५७७ पटक
सन्जिब कोयी राई

खोटाङ जिल्ला केपीलासगढी गाउपालिका वडा नं. ७ सुङदेल/कार्तिके टोल निवासी प्रकाश राई विगत लामो समय देखी विरामी थिए। अस्पतालबाट सुगर रोग प्रमाणित भएपनी उपचारको लागी आर्थिक अभावको कारणले थप उपचारमा समस्या थियो।

प्रकाश राईको आर्थिक अबस्था कमजोर रहेकोहुनाले थपउपचार गराउन नसक्दा उनको स्वास्थ्यअबस्था अत्यान्त नाजुक हुदै गई रहेको कारणलेसम्बन्धित वडा कार्यालयबाट समेत आर्थिकसहयोग स्वदेश तथा विदेशमा रहनु हुने नेपालीसंधसंस्था तथा सहयोगी मनकारी ब्याक्तिहरुमासहयोग गरिदिन अनुरोध संबन्धित वडाध्यक्ष तेज कुमार राईद्वारा हस्ताक्षरित अनुरोध सिफारिस पश्चात निज प्रकाश राई संगैबिधालयमा पढेका साथीहरुले प्रकाश राईको थपउपचारको लागि सहज बनाउने उदेश्यले “प्रकाशराई बचाउ अभियान सहयोग समिति” ११ सदस्यगठन गर्दै स्वदेश तथा विदेशमा रहेका संघसंस्था रमनकारी ब्याक्तित्व सामु सहयोग अनुरोध गर्नुकासाथै समितिका अध्यक्ष जर्काश राईले सहयोगगर्न इच्छुक दाजु भाई, दिदि बहिनी तथा विभिन्नसंघसंस्था समक्ष समितिलले बैंक खाता नं.सार्वजनिक गर्दै आर्थिक सहयोग अनुरोध गर्नु भएको थियो। हाल मेडिकियर हस्पिटलचाहाबेलका निगरानीमा उपचार भई रहेको छ।

प्रकाश राईको सुस्वाथ्याको कामना सहित देश तथा विदेशबाट थप मनकारी साथ र सहयोगी हातहरु एक जुट भई रहदा अहिले सम्म संकलित सहयोग रकमको विवरण उक्त समितिले सार्वजनिक गर्ने निर्णय गर्दै सोदेल समाज धरान रकाठमाण्डौबाट संकलित नामावली विवरण रहाल सम्म विभिन्न संधसंस्था र ब्याक्तिबाट संकलित नामावली विवरण सार्वजनिक गर्दैसम्पुर्ण सहयोगी दाताहरु समक्ष धन्यबाद सहित आभार प्रकट गरेको छ।

सहयोगी दाताहरुको नामावली :

प्रतिकृया दिनुहोस्

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...