News Portal

  • सशस्त्रका ३७ जना डीएसपी एसपीमा बढुवा (सूची सहित)

    हिमाली संचार संवाददाता
    ४१४ पटक

    चैत ५, काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालका ३७ जना प्रहरी नायब उपरिक्षक (डीएसपी)हरु सशस्त्र प्रहरी उपरिक्षक (एसपी) मा बढुवा भएका छन् । सशस्त्र प्रहरीले रिक्त रहेको एसपी पदमा मंगलबार बढुवा गरेको जनाएको छ ।

    बढुवा हुनेहरुको एक नम्बरमा दिल बहादुर पन्थ रहेका छन् भने क्रमशः प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी रहेका छन् ।

    बढुवाको सूचीमा को-को परे ?

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३ गतेको राशिफल

    आज साउन ३, २०८२ (जुलाई १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...

    आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

    काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च...

    विराटनगरको प्रहरी कार्यालयमै तीन श्रमिकमाथि निर्घात कुटपिट, एकजना गम्भीर घाइते

    विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले...