News Portal

सदभाव सहकारीले गर्‍यो कर्सियामा रक्तदान कार्यक्रम

हिमाली संचार संवाददाता
५४४ पटक
रबिन्द्र बराल, मोरङ

चैत्र १, शुक्रबार : “रक्तदान जीवन दान” भन्ने मुल नाराकाे साथ शुक्रबार माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा रक्तदान कार्यक्रम संन्चालन गरेकाेे छ । रंगेली नगरपालिका ७ मा २०६६ सालमा स्थापना भएको सद्भाव बचत तथा ऋण सहकारी संस्थालेे स्थापना काल देखि नै निरर्नतर गर्दे अाईरहेकाे र अागामी दिनहरुमा समेत सर्वसाधारणहरुलाई अति अावश्यक पर्ने भएको हुनाले निरन्तरता दिनेे संस्थाका अध्यक्ष एवम् ईन्जिनियर कमलेश्वर ठाकुरले बताए ।

नेपाल रेडक्रस साेसाईटि बिराटनगरकाे संयुक्त अायाेजनामा उक्त खुल्ला रक्तदान कार्यक्रम गरिएको हाे । ६२ अाै राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान गरेका हुन । उक्त रक्तदान मा ७१ जना स्थानीय, बुद्धिजीवी, युवा तथा सियर सदस्य, बचत कर्ता, ससस्त्र प्रहरी लगायतले रक्तदान गरेका थिए ।

साे कार्यक्रममा सामुदायिक प्रहरी रंगेलीका अध्यक्ष मचिन्द्र कटुवाल, सद्भाव बचत का सत्यनारायण सहनी, श्री प्रसाद ठाकुर, नेपाल प्रहरीकाे समेत उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...