News Portal

अक्षर चिनेको विद्यालयलाई अालमले दिए फर्निचर

हिमाली संचार संवाददाता
४६० पटक
रबिन्द्र बराल, मोरङ

फाल्गुन २८ मंगलबार : रंगेली ७ मा २०४१ सालमा स्थापना भएको आर्दश माध्यमिक विद्यालयमा २०५२ सालमा अध्यन सुरु गरेका वसिम अालमले साेमबार एक कार्यक्रमकाे अायाेजना गरि कुर्सि, दराज, सोफा, टेवल, डटविन लगायतका फर्निचरका सामाग्रीहरु हस्तान्तरण गरेका छन ।

कार्यक्रमकाेे प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय सचिव वसिम आलम, विद्यालयका प्रअ ध्रुव देव दास, पुर्व प्रअ हरिनारायण दास, शिक्षक बिनाेद कुमार याद, कृष्ण प्रसाद दास, मन्जु साह, गाेविन्द प्रसाद सुवेदी, ब्यवस्थापन समितिका अध्यक्ष वसन्त मंन्डल, सदस्य मचिन्द्र कटुवाल, पुर्व बिधार्थि सत्यनारायण सहनी, सत्रुधन रजक, अजय राय लगायतकाे उपस्थित समेत रहेको थियोे ।

कार्यक्रम लाई सम्बाेधन गर्दे अालमले भने अाफुले अध्यन गरेको विद्यालयकाे माया र ममताकाे कारण अाफुले विद्यालयलाई अाबश्यक सामग्रीहरु दिएकाे र अागामी दिनहरुमा समेत विद्यालयलाई सहयोग गर्दे जाने प्रतिबध्यता जनाएका छन ।

सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितको पहलमा अनेरास्ववियुका केन्द्रीय सचिव वसिम आलमले अाफुले अध्यन गरेको बिधालय रंगेली सहित मोरङका ५ विद्यालयलाई फर्निचर उपलब्ध गराएका हुन । त्यसैगरी अालमले रंगेली ७ मै रहेको अभिजित दत्त प्राथमिक विद्यालयमा कुर्सि, दराज, सोफा, टेवल, डटविन लगायतका फर्निचर वितरण गरिएको छ।

उनले विराटनगर १२ स्थित बखरी आधारभुत विद्यालय, अलजामे अतुल गौसिया उनिसुल उलुम आधारभुत विद्यालय विराटनगर ९ र मर्दशा हानफिया कादरीया आधारभुत प्रावि कटहरी गरी दुई धार्मिक विद्यालयलाई समेत फर्निचर र कम्पुटर वितरण गरेका हुन । उनले मोरङमा २० लाखको कम्पुटर सहित फर्निचर वितरण गरिएका छन।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...