News Portal

कुवेतबाट राजीव खड्का र नितु श्रेष्ठ विवेकशील नेपाली दलको प्रवास समितिमा चयन

हिमाली संचार संवाददाता
४२३ पटक

कुवेत : विवेकशील नेपाली दलले अन्तर्राष्ट्रिय (प्रवास) समन्वय समिति गठन गरेको छ । अन्तर्राष्ट्रिय सदस्यहरुको अनलाइन भेलाबाट सञ्जय रिमालको अध्यक्षतामा २१ सदस्य तदर्थ समिति गठन गरिएको विवेकशील नेपाली दलका प्रवक्ता मिलन पाण्डेले जानकारी दिए ।

समितिको उपाध्यक्षमा सुरेश भट्ट, कोषाध्यक्षमा सुवास बस्नेत र सचिवमा जीवन कार्की रहेका छन् ।

भेलाले चेतनाथ निरौला (साउदी अरेबिया), रविन गुरुङ (साउदी अरेबिया), शुमिका बज्राचार्य (ओमान), निता दाहाल गजुरेल (कतार), लक्ष्मी ओली (अमेरिका), विश्व महर्जन (दक्षिण कोरिया), विनोद कार्की (युएई), सारा प्याकुरेल (जर्मनी), ईश्वर भट्टराई (जापान), बिन्दु शर्मा (जापान), सुनिल ढकाल (न्युजिल्याण्ड), शीतल शर्मा (न्युजिल्याण्ड), राजीव खड्का (कुवेत), नितु श्रेष्ठ (कुवेत), सौविध्य मनोज (अस्ट्रेलिया), कैलाश थापा (क्यानडा), मदन पौडेल-राज छेत्री (भारत)लाई सदस्यमा चयन गरेको छ । प्रवास समितिलाई विवेकशीलले ८औं प्रदेश भनेको छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...