News Portal

अत्यधिक रक्तस्रवाका कारण सुत्केरीको निधन

हिमाली संचार संवाददाता
५०९ पटक
दुर्गा वि.सी. सल्लिबजार

२६, फागुन : सल्यानकाे पश्चिम बनगाड कुपिण्डे नगरपालिकाकाे वडा,८ ज्यामिरेकि २६ बर्षिया सुत्केरी प्रेमकला थापाकाे अस्पतालमा पुग्न वित्तीकै निधन भएको छ ।

घरमै सुत्केरी भएकि थापाकाे अत्यधिक रक्तस्राव भए पछि उनलाई अाफ्नतले स्वास्थ चौकी देवस्थल पुर्याएका थिए । घरमै शनिबार दिउँसो २ वजे वच्चा जन्मिए पछि रक्तस्राव भए पछि ढिला गरि अस्पताल लगिएको थियोे ।

अन्तिम अवस्था भएकोले वचाउने प्रयास असफल भएको स्वास्थ चौकी देवस्थलकि अनमि लालिका चौधरीले जानकारी दिनु भएको छ । वच्चाकाे भने अवस्था सामान्य रहेकाे जनाएको छ ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...