News Portal

पुस्कर शाहको नेतृत्वमा पर्यटन प्रबर्धनका लागि धनगढीबाट साइकल यात्रा

हिमाली संचार संवाददाता
५१२ पटक

कैलाली : पर्यटन पबर्द्धनका लागि धनगढीबाट शुक्रबारदेखि दुई दिने साइकल यात्रा सुरु भएको छ । युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा कैलालीको धनगढीदेखि कञ्चनपुरसम्मको दुईदिने साइकल यात्रा सुरु भएको हो ।

शुक्रबार बिहान धनगढी रंगशालादेखि सुरु भएको साइकल यात्राकामा चर्चित विश्व साइकल यात्री पुष्कर शाहलगायत देशका विभिन्न स्थानबाट आएका करिब ५० जना साइकल यात्रीहरुको सहभागिता रहेको छ । साइकल यात्रीहरुले कैलाली र कञ्चनपुरका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गर्ने छन् ।

यात्राको शुक्रबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मेयर ओडले साइकल यात्राले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...