News Portal

  • सल्यानको पश्चिम क्षेत्रमा कामको शिलशिलामा भारत पुगेका २ को मृत्यु

    हिमाली संचार संवाददाता
    ४०७ पटक
    दुर्गा वि.सी.

    फाल्गुण,२१ : सल्यानको पश्चिमी क्षेत्रमा मजदुरीका लागि भारत पुगेका बनगाड कुपिण्डे वडा १ का २ जनाको मृत्यु भएको छ । वडा १ कै माल्पेगाउँ निवासि ६५ वर्षिया नन्द सिं वुढा र सोहि स्थानका वेलाखोला निवासि इमवहादुर नकालको मृत्यु भएको छ ।

    भारतको गडुवालमा मजदुरिका लागि उनिहरु ३ महिना अघि भारत पुगेका थिए । भारतको छुटाछुटै स्थानमा मजदुरी गरिरहेका थिए। नकालको भने काम गरिरहेको समयमा ढुङ्घा टाउकामा चोट लागेर मृत्यु भएको थियो भने वुढा काम गर्ने स्थान नजिकै मृत अवस्थामा फेला परेको जनाएको छ ।

    वुढाको २ हप्ता अघि दाहसंस्कार गरिएको थियो भने नकालको आज संस्कार गरिएको छ । सल्यानको पश्चिम क्षेत्रमा मजदुरीको लागि भारत पुगेका स्थानीयको वर्षेनी अकालमै ज्यान जानको संख्यामा वृद्धि भएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...