News Portal

गायिका सितल ठकुरीले फेरि ल्याइन रोहित बिसिको शब्दमा मर्मस्पर्शी गीत “स्वर्ग”

हिमाली संचार डटकम
७४८ पटक
कमल सिंह ठकुरी

काठमाडौं १७, फागुन : भावना म्युजिक सोलुसनको गौरवमय प्रस्तुतिमा गायिका सितल ठकुरीको मर्मस्पर्शी लोक दोहोरी गीत “स्वर्ग” नामक गीति एल्बम हालै मात्र नेपाली सांगितिक बजारमा आएको छ।

गायक मोहन खड्का र गायिका सितल ठकुरीकै स्वर रहेको उक्त गीतको शब्द राजकुमार बिसि र रोहित बिसिले कोरेका हुन भने रोहित बिसिले नै म्युजिक भरेका छन।

कपिल लामाको निर्देशनमा मोडल सरिका केसि र राजकुमार बिसिले अभिनय गरेको सो गीतको भिडियोलाई सुरेस श्रेष्ठले क्यामेरामा कैद गरेका हुन। शिव पौडेलको सम्पादनमा र यामु बिसिको विशेष सहयोगमा म्युजिक नेपालको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...