News Portal

जनतालाई सधैँ झुक्याएको भन्दै नेकपाका १५१ कार्यकर्ता कांग्रेसमा प्रवेश

हिमाली संचार संवाददाता
५६० पटक

सुजेन्द्र तामाङ
फागुन १६, धरान : नेकपाका १५१ जना कार्यकर्ताले पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । जनतालाई सधैँ झुक्याउने र युवाहरुलाई दुरुपयोग गर्ने गरेको भन्दै धरान १५ का पप्पु लिम्वु, सुमन लिम्वु, असिम राई, सिमन बस्नेत लगायतका युवाहरुको नेतृत्वमा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।

धरान नगर सभापति तिलक राईको अध्यक्षतामा सम्पन्न प्रवेश कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, जिल्ला सदस्य गोविन्द बस्नेत, क्षेत्रीय सचिव मुरारी भट्टराई, पूर्व नगर सभापति किशोर राई, १५ नं. वडा सभापति गणेश सुब्बा, नगर सदस्य तथा ५ नं. वडा अध्यक्ष सन्तोष लिम्वु, नेपाल तरुण दल धरानका सभापति हिमाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

अन्य प्रवेशीहरुमा प्रकाश राई, सिलास राई, धिरेन गुरुङ, कमल गुरुङ, मोहन राई, आसिक मगर, सविन मगर, निवेक श्रेष्ठ, अमित लिम्वु, बहादुर श्रेष्ठ, विकास राई, समिर तामाङ, कर्ण खड्का, जितेन राई, मिलन राई, नरबहादुर तामाङ, निसान श्रेष्ठ, राज लिम्वु, रेम्वो तामाङ, मनकुमार लिम्वु, रोहित राई, योजना राई, सागर राई, अषेस लिम्वु, कजेस कार्की, युसुफ राई, मौसम राई, रोमन परियार, डेविट परियार, हेमन राई, राकेश राई रहेका छन् ।

यस्तै सन्तोष मगर, विवेक श्रेष्ठ, नगेन राई, वविन उप्रेती, रोशन तामाङ, निशान राई, किसान तामाङ, बसन राई, निशन राई, विमला गुरुङ, राजेश खत्री, प्रकास राई, सुमन लिम्वु, हेम वि.क., ध्रुव राई, शक्ति राई, धिरेन राई, आकाश राई, जिवन श्रेष्ठ, सुवास श्रेष्ठ, मणि तामाङ, हेम्पु राई, सन्तोष कुरुङवाङ, चन्द्र तामाङ, हेमराज राई, विसु राई, मोहन अर्याल, राम राई, राजिव राई, बरदान राई, सन्दिप राई, सोविन लिम्वु, दिपेस राई, सन्तोष राई, भानु लिम्वु, मान लिम्वु, मिलन राई, मिन कुमार राई, आषिश लिम्वु, अमित लिम्वु, सन्दिप लिम्वु, सुरज केसी, गोपी केसी, सन्जु राई, विकेश तामाङ, नारायण कोइराला, दिपक राई, राजिव तामाङ, काले तामाङ, सुरज तामाङ, प्रदिप राई, अनिल लिम्वु पनि नेकपा पार्टी त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

कृष्ण तामाङ, शक्ति तामाङ, शंकर तामाङ, विवेक तामाङ, नानु लिम्वु, जसे तामाङ, पारस बोहोरा, सुमेश बोहोरा, टोक्ला बोहोरा, रविन राई, रोशन लिम्वु, समिर लिम्वु, प्रजिप राई, दिवस परियार, सनम ढकाल, जोरिक लिम्वु, योगेश श्रेष्ठ, सन्दिप लिम्वु, पुरन थेवे, प्रविन लिम्वु, सविन लिम्वु, विशेक लिम्वु, मनिष भुजेल, रोसन लिम्वु, सुमन लिम्वु, समिर लिम्वु, समिर लिम्वु, सुन्दर लिम्वु, प्रविन गुरुङ (तामाङ), सनम ढकाल लगायत पनि कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य उमेश थापा, पर्वत राई, जिल्ला सदस्य माधव घिसिङ, मोहन बस्नेत, महाधिवेशन प्रतिनिधि सन्तोष विक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...