News Portal

मोडल सरिका केसी र बिष्णु चरण शाही अभिनित “चमेलीको सुगन्ध” गीत सार्वजनिक

हिमाली संचार संवाददाता
८२८ पटक

काठमाडौं : लोकेन्द्र रावत र सिता महतराको समधुर स्वरमा “चमेलीको सुगन्ध” बोलको लोक दोहोरी गीत बजारमा आएको छ। बिष्णु चरण शाहीको शब्दमा बालाराम सिंहले उक्त गीतको लय भरेका छन।

स्मृति तिमिल्सिना “गुरुआमा”को निर्देशनमा मोडल सरिका केसी र बिष्णु चरण शाहीले नै अभिनय गरेको भिडियो छयान्कन सुरेश श्रेष्ठले गरेका हुन। प्रकाश धमलाद्वारा सम्पादिन गीतको भिडियोलाई म्युजिक नेपाल प्रालिले बजार व्यवस्थापन गरेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...