News Portal

मोरङमा प्रहरीले गर्याे अफिम खेती नष्ट

हिमाली संचार संवाददाता
५०१ पटक
रबिन्द्र बराल, मोरङ

फाल्गुन १३ साेमबार : माेरङकाे सुनवर्सि नगरपालिका २ खैरवारि र पथरी शनिश्चरे नगरपालिका ५ बाट साेमबार साँझ ५ बजे प्रहरीले गर्याे अफिम खेति नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यलय माेरङ, ईलाका प्रहरी कार्यलय रंगेली र ईलाका प्रहरी कार्यलय पथरीकाे संयुक्त टाेलीले अफिम खेती नष्ट गरेको हाे ।

सुनबर्सिका चन्द्र प्रसाद गनगाई र पथरीका वर्जु गनगाईकाे लसुन खेतमा लगाईएकाे तीन हजार ३४ अफिमकाे बाेट नष्ट गरेको प्रहरीले जनाएको छ। अफिम खेति रहेको गाेप्य सुचनाकाे अाधारमा प्रहरीले अफिम खेति नष्ट गरिएको हाे।

अपिम खेति गर्ने दुई जनालाई कारवाहिका लागि प्रहरीले नियन्त्रणमा लिएको रंगेली प्रहरीका प्रमुख कबिन्द्र कार्कीले बताए । २०७४ साल माघ महिनामा समेत बरडङ्गाबाट समेत र अफिम खेती नष्ट गरिएको थियोे ।

भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...