News Portal

रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा १८ को मृत्यु

७०३ पटक

रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । रुसी आपतकालिन मन्त्रालयका अनुसार एमआई-८ हेलिकप्टर स्थानीय समय अनुसार बिहान १०ः२० मा साइबेरियाको उत्तर पश्चिमी क्रासोनास्क क्षेत्रमा दुर्घटना भएको थियो ।

इगार्खा शहरभन्दा १८० किलोमिटर टाढाको दुरीमा भएको दुर्घटनामा दुर्घटनामा १५ यात्रु र ३ चालकदलका सदस्य गरी सबै १८ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टरले एक आयल स्टेशनमा कामदारहरु बोकेर थियो । दुर्घटनाको छानबिन भइरहेको छ । प्रारम्भिक अध्ययनअनुसार हेलिकोप्टर उड्नासाथै अर्को हेलिकप्टरले बोकेको कार्गोसँग हेलिकप्टरको प्रोपेलर ब्लेड ठोक्किएको थियो ।

रुसको यातायात मन्त्रालयले भनेको छ, ‘दोस्रो हेलिकप्टर भने सुरक्षित रुपमा अवतरण भयो र उक्त घटना हुँदा मौसमी अवस्था सामान्य थियो ।’

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...