News Portal

नक्खुमा रहेको एनसेल कार्यालय परिसरमा बम विस्फोट

हिमाली संचार संवाददाता
४९२ पटक

ललितपुर : ललितपुरको नक्खुमा रहेको एनसेल टावरको कार्यालयमा बम विस्फोट भएको छ। शुक्रबार राति भएको विस्फोटमा तीनजना घाइते भएको प्रहरीको भनाइ छ।

सातदोबाटोका डीएसपी गौतम मिश्रका अनुसार विस्फोटमा परी प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर घाइते भएका हुन्। उनीहरुको अल्का, बि एण्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।  घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...