News Portal

  • जनताको अधिकारको पक्षमा संघर्ष गर्ने पुर्व गृहमन्त्री शर्मा

    हिमाली संचार संवाददाता
    ३६६ पटक
    ज्ञानु गौतम

    रुकुम : पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफु सदैव जनताको अधिकारको पक्षमा संघर्ष गरीरहने वताउनुभएको छ । आजदेखि रुकुम पश्चिमको चौरजहारीमा सुरु भएको प्रथम वृहत चौरजहारी महोत्सवको उदघाटन समारोहलाई संवोधन गर्दै शर्माले यस्तो वताउनु भएको हो ।

    जनताहरुको त्याग तपश्या र बलिदानबाट प्राप्त अधिकार लाई व्यवस्थापन गर्न आफु सदैव सघर्ष गर्न तयार रहेको उहाँले बताउनु भयोे । संघिय सरकारले कानुन बाङगो टिङगो ल्याँउछ तर आफुहरुले त्यसलाई सोझयाउदै निर्माण गर्न लागी रहेको जानकारी गराउनु भयो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...