News Portal

अन्तर विद्यालय विज्ञान प्रदर्शनी २०७५ सम्पन्न

हिमाली संचार संवाददाता
४५७ पटक
ज्ञानु गौतम, रुकुम

चौरजहारी नगरपालिकाको आयोजना र मिदासको साथमा नगरपालिका स्तरिय अन्तर विध्यालय विज्ञान प्रदर्शनी २०७५ सम्पन्न भएको छ।

चौरजहारी नगरपालिकाका सबै आधारभुत र माध्यमिक विद्यालयहरूका विद्यार्थीहरूले विज्ञानमा पढेका सिद्धान्तलाई ब्यवहारमा लागु गर्न स्थानिय स्रोत र सामग्रीहरू प्रयोग गरि बिभिन्न जीवन उपयोगी सामग्रीहरू बनाएर प्रदर्शनी गरेका थिए।

उक्त प्रदर्शनीमा जील्ला समन्वय प्रमुख राज कुमार शर्माको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नगर प्रमुख बिशाल शर्मा बिषेश आथित्यता रहेको थियो, कार्यक्रमा नगर शिक्षा अधिकृत धनन्जय आचार्य हिमालय मा बि का प्र.अ.भिम बहादुर वलि, मिदास एजुकेसनका प्रबन्ध निर्देशक छत्र हरि कार्की, विज्ञान प्रशिक्षक माधब प्रशाद अधिकारीले आफ्नो मन्तब्य राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...