News Portal

धादिङको सल्यानटारलाई नमुना सहर बनाउने प्रचण्डको घोषणा

हिमाली संचार संवाददाता
४२१ पटक

धादिङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले धादिङको सल्यानटारलाई नमुना सहरको रुपमा विकास गरिने बताएका छन् ।

विगत ४३ वर्षपछि धादिङ त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानकोट आएका अध्यक्ष दाहालले नमुना सहरको रुपमा सल्यानटारलाई विकास गर्न केन्द्रीय रुपमा नै डिपीआर सुरु गरिएको बताए ।

सल्यानकोटस्थित कार्कीगाउँ माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव तथा नवनिर्मित ८ कोठे भवन उद्घाटन गर्न आएका दाहालले बुढीगण्डकी जलविद्युत् परियोजनाको काम धेरै अगाडि बढिसकेको बताउँदै खहरे, आरुघाट र आरखेत बजारको मुआब्जा अब छिट्टै निर्धारण गरिने समेत बताए ।

विद्यालय उद्घाटन गर्न हेलिकप्टरमा आएर कार्यक्रममा दुई घण्टा बिताएको कान्तिपुरमा समाचार छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...