News Portal

  • अजुर्नदृष्टि ग्रुपअफ इन्टरटेन्टमेन्टकाे पहिलो प्रस्तुति तीज गीत “जाम संगी सरर” बजारमा’ (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    १३४५ पटक

    राजु बोहरा–काठमाडौँ । नेपाली हिन्दु नारीहरूकाे महान चाड हरीतालीका तिजकाे हार्दीक मंगल मय शुभकामना सहीत अग्रजलाइ सम्मान नयाँलाई प्राेत्साहन याे हाे हाम्राे अभियान भन्ने मूल नाराको साथमा अजुर्नदृष्टि ग्रुपअफ इन्टरटेन्टमेन्टकाे पहीलाे प्रस्तुति माैलीक तिज गीत “जाम संगी सरर” बोलको तिज गित भर्खरै सार्बजनिक बहेको छ । अग्रजलाई सम्मान नयालाइ प्रोत्साहन भने झै’ नव गायीका सवीना गुरुङ र माेडल मन्जु मगरलाई  सांगितीक अाकासमा भित्रयाएकाे बताउछन् कलाकार एवम सजर्क अजुर्न गुरुङ । उनि भन्छन् आगामी दिनहरुमा पनि यस क्षेत्रमा भित्र्याउन नव कलाकारहरुलाई अर्जुन दृष्टि लगाउने छु ।

    यस अगी बिभिन्न गित संगीत बाट चर्चा बटुली सकेका अर्जुनले पछिल्लो पटक आफ्नै लय शब्दमा “जाम संगी सरर” बाेलकाे गीतमा सवीना गुरुङ र माेडल मन्जु मगर संगको सहकार्यले आफुलाई निकै सन्तुष्ट बनाएको बताउछन् । यस गीतमा सुमधुर स्वरकी धनी संगिता मगर प्रिति र सबिना गुरुङको कर्णप्रिय स्वर रहेको छ । अजुर्नदृष्टि कम्पनी मात्रै नभएर एउटा थकाई लाग्दा बिसाउने चाैतारी पनी भएकाले कतै थकाई मेट्ने चाैतारी नभेटीएर थाकेकाे नयाँ जाेस जागर प्रतिभाहरूलाइ फुलाउदै लैजाने प्रितवद्ता व्यक्त गर्दै अर्जुन भन्छन् । जिवनकाे एउटै लक्ष्य गित संगीत र सामाजीक सेवामा रहेकाे छ ।

    अर्जुनदृष्टि ग्रुपअफ इन्टरटेन्टमेन्ट को ब्यानरमा काठमान्डौको मुटु रंतपार्कमा छायाकन गरिएको भिडियोलाइ एकेन्द्र सारा शंकरले निर्देशन गरेका हुन् भने छायांकन हरिश महरा र सम्पादन अमर शाक्यले गरेका हुन् । भिडियोमा चर्चित मोडल आरुषि मगर र मन्जु मगरको दमदार नित्य सहितको अभिनय देख्न सकिनेछ । तिज संगै एरेज भएका दशैा गितहरुमा “दशैको टिका जमरा” दसैको साइतमा “रातो बाकस आउदा आमा” संगै अन्य मौलिक गितहरु पनि अजुर्नदृष्टि ग्रुप अफ इन्टरटेन्टमेन्टकाे प्रस्तुतिमा बजारमा आउने तयारी भैरहेको जानकारी प्राप्त भएको छ ।

    “जाम संगी सरर” बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    https://www.youtube.com/watch?v=nfCtPVPtdP8&feature=youtu.be

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २३ गतेको राशिफल

    आज मंसिर २३, २०८२ (डिसेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...