News Portal

सुर्खेतको सिम्तामा २ दिने युवा नेतृत्व विकास तालिम

हिमाली संचार संवाददाता
७४५ पटक
दुर्गा वि.सी. सल्लिबजार

राष्ट्रिय युवा परिषद्को अायाेजना र सिम्ता गाउपालिकाे समन्वयमा २ दिने युवा नेतृत्व विकास तालिमकाे सोमबार उद्घाटन भएको गरिएको ।

वडा स्तरीय युवा क्लवका पदाधिकारीहरू लागि युवा क्लबको काम कर्तव्य र अधिकारहरूकाे क्षमता विकास गर्ने उदेश्यले युवा परिषद र भि एस अाे नेपाल विच सहकार्य भई तालिमको अायाेजना सञ्चालन गरिएको छ। तालिममा ९ वटै वडाका २७ जना पदाधिकारीहरूको सहभागीता रहेको छ।

तालिम उद्घाटन सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के सिले गर्नु भएको छ भने गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहि,युवा परिषद सुर्खेतका अध्यक्ष टेकेन्द्र कुमार बस्नेत र भिएस अाे नेपालका दिनेश पाेखरेलले लगाएतका व्यक्तिहरुले मन्तव्य राख्नु भएको थियो।

कार्यक्रमको सहजीकरण युवा अभियान्ता असाेक खनाल, तिलक पौडेल र गिता सिहले गर्नुभएको थियोे। कार्यक्रम २ दिन सम्म सञ्चालन हुने जनाएको छ । युवा युवतिहरूकाे क्षमता विकाश, नेतृत्व विकासमा याे तालिमले टेवा पुर्‍याउने लक्ष्य राखिएको छ ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...