News Portal

अनुहार हेरेरै ब्यक्तिको भबिष्यबाणी गर्ने यूवा ज्योतिष सुदिप रीमाल

हिमाली संचार संवाददाता
४६६ पटक

कर्ण अधिकारी
आजकल सामाजिक संजालहरूमा ब्यक्तिको भुत, बर्तमान र भबिष्यबाणी गरी दिने ज्योतिषहरूको चर्चा परीचर्चा भई रहेको अबस्थामा त्यसै ज्योतिषीहरूको माझमा ब्यक्तिको अनुहार नै हेरेर भबिष्यबाणी गर्न माहिर यूवा ज्योतिष सुदिप रीमाल पनि एक हुन्।

काठमाण्डौमा जन्मिनु भएका युवा ज्योतिष रीमालले ज्योतिष शास्त्र र अग्रेजीमा ग्रयाजुयट गर्नु भएको छ।सन २०१३ देखि भारतको कलकत्ताबाट ब्यक्तिको अनुहार हेरेर भबिष्यबाणी गर्न सुरू गरेका रीमाल हाल काठमाण्डौमा बसेर सेवा दिई रहनु भएको छ।

कलाकार देखि बिभिन्न राजनितिककर्मीहरू र सर्वसाधरण जनताको भबिष्यबाणी गरेका रीमालले सत प्रतिशत नै मिलाएका पाएका छौ। रीमाल दक्षिण एशियाली महासंघको केन्द्रिय सदस्य समेत रहनु भएको छ।

यूवा ज्योतिष रीमाललाई सामाजिक संजाल फेसबुक र उहाँको ब्यक्तिगत मोबाईल नम्बर 9841196181 मा सम्पर्क गर्न सक्नु हुने छ। मृदुभाषी स्वभाबका रीमालले तपाईको सत प्रतिशत भबिष्यबाणी गरी दिनेमा दुई मत नै छैन ।

प्रतिकृया दिनुहोस्

रास्वपाले वाचा गरे– सरकार गठनको १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता

काठमाडौं, ७ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व पाए...

जेनजी युवालाई उपसभापति विश्वप्रकाशको प्रश्न– विद्रोपपछि कुन दल परिवर्तन भयो?

काठमाडौं, ७ फागुन – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले मोरङ–१, केराबारीमा बिहीबार आयोजित चुनावी...

समस्या समाधानपछि मात्र निर्वाचनमा जानुपर्ने राप्रपाको धारणा

काठमाडौं, ७ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी ले पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा सार्वजनिक गरिएको हालैको...

आज २०८२ साल फागुन ७ गतेको राशिफल

आज फागुन ७, २०८२ ( फेब्रुअरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ:  मेष...

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...