कञ्चनपुर ७ भदौ – कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै चर्किएको आन्दोलनका क्रममा गोली चलेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन...बाँकी
७ भदौ, महेन्द्रनगर – निर्मला पन्त हत्याको विरोधमा आज पनि प्रदर्शन जारी रहेपछि कञ्चनपुर अशान्त छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । टायर बालेर सडक अबरुद्ध पारिएको छ । पन्तको बलात्कारपछि हत्या भएको र...बाँकी
६ भदौ, सुर्खेत – जिल्लाका स्थानीय तहले आफ्नो खर्च विवरण अझैसम्म बुझाएका छैनन् । असार मसान्तभित्र खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने भए पनि साउन मसान्त बितिसक्दा पनि बुझाएका छैनन् । कुन स्थानीय तहमा कति...बाँकी
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन् । सर्वाेच्चले २ वर्षपछि खारेज गर्ने...बाँकी
ज्यो.प. नारायणप्रसाद दुलाल, मेष आफन्तसंग भेट घाट हुनेछ, आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धार्मिक यात्राको योगछ । वृष शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।...बाँकी
तस्वीर : सिन्ह्वा भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । तर, उनी भाग्यबस बचेका छन् । उनको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् । त्यहाँको सरकारले राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल मेष – छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विशेष यज्ञयज्ञादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको...बाँकी
यही अगस्ट २३ देखि २५ सम्म हुन गइरहेको गैर आवसीय नेपाली संघको मध्यपूर्व भेलाले यस पटक पनि मध्यपूर्वमा भइरहेको समस्याको बारेमा ठुलै छलफल गरिनेछ र घोषणापत्र जारी गरिनेछ । यस भेलामा सकेसम्म धेरै एन.सी.सी. का...बाँकी
पोखरा -नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावित प्रधानन्यायधीश दीपकराज जोशीलाई संसदीय समितिले रोक्न नसक्ने बताएका छन् । तनहुँको दमौलीमा कांग्रेसले गरेको विरोध कार्यक्रममा उनले संवैधानिक परिषद्ले सिफारिस गरिसकेकोले संसदीय समितिले जोशीलाई प्रधानन्यायाधीश बन्नबाट रोक्न...बाँकी
काठमाडौं। बाग्लुङका एक युवाको दुवै मृगौला फेल भएको छ। दुवै मिर्गौला काम नलाग्ने भएपछि बाग्लुङ गल्कोट नगरपालिका वडा नं ५ सर्दाखेतका होम बहादुर मल्ल”कुमार” अस्पतालको शैयामा छटपटाइरहेका छन्। ३८ वर्षको उमेरमा दुवै मिर्गौला काम नलाग्ने...बाँकी