News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    सानेपामा कांग्रेस प्रवक्ता शर्माले गाए मदन भण्डारीको गुणगान

    काठमाडौं – नेपाली कांग्रेसको मुख्यालय सानेपामा कम्युनिष्ट नेता मदन भण्डारीको गुणगान । त्यो पनि कांग्रेसका प्रभावशाली नेताको मुखबाट । शुक्रबार अपराह्न पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश...बाँकी

    गाउँ पर्यटन प्रवर्द्धन नेपाल को चुनाबमा ध्रुब सिम्खडा समुहको सदस्य पदमा बानियाँको उम्मेदवारी

    काठमाडौं ,उत्तम सिम्खडा  । गाउँ पर्यटन प्रवर्द्धन नेपाल (भिटोफ नेपाल )  को चुनाबमा ध्रुब सिम्खडा समुहको सदस्य पदबाट शान्त कुमार बानियाँको उम्मेदवारी परेको छ ।बिगत १८ बर्षदेखी पर्यटन क्षेत्रमा कार्यरत शान्त कुमार बानियाँ हाल म्याजिक हिमालय...बाँकी

    दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव

    काठमाडौं -प्रमुख विपक्षी नेपाली कांग्रेसका तीन सांसदले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै संसदमा जरुरीसार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । डिला संग्रौला प्रस्तावक रहेको प्रस्तावको समर्थकमा लक्ष्मी परियार र प्रमिला...बाँकी

    नेपाली जनसम्पर्क समितिको “विश्व संजाल’’ गठन, सदस्यमा कुवेतबाट राजेन्द्र बिरही चयन

    विभिन्न मुलुकमा रहेका नेपाली जनसम्पर्क समितिहरूलाई एउटै छातामुनि ल्याउन विष्णु सुवेदीको अध्यक्षतामा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व संजाल’’ गठन भएको छ । विभिन्न देशमा रहेका समिति अध्यक्ष र पदाधिकारी हरूको जुलाई २७, शुक्रवार...बाँकी

    दुई तिहाइको सरकार पनि निरिह देखियो : केन्द्रिय सदस्य डा.कोइराला

    कपिल ज्ञवाली/बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले दुई तिहाइको समर्थन रहेको सरकार निरिह देखिएको बताएका छन् । प्रधानमन्त्रीले मन्त्री र सांसदहरुलाई राखेर सरकारको प्रतिरक्षा गर भनेर उर्दी जारी गर्नु बिडम्बनापूर्ण भएको उनले...बाँकी

    युरोप घुम्ने नेतालाई प्रश्न : फोटोमात्र खिच्ने कि नेपालीको पीडा पनि बुझ्ने ?

    वसन्त रानाभाट/बार्सिलोना । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रुसमा पुगेर एउटा फरक नेपालको चर्चा गर्दै थिए । नेपालको प्रतिमूर्ति निर्माण गरेकोमा गैरआवासीय नेपाली संघको पहल र नेतृत्वलाई उनले प्रंशसा समेत गरे । यसै सातादेखि युरोप भ्रमणको...बाँकी

    दुर्गा प्रसाईंमाथि कारबाही गर्न विपक्षी सांसदको माग

    ११ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंमाथि कारबाही गर्न माग गरेका छन् । संसदको शुक्रबारको बैठकमा कांग्रेस सांसदहरु पुष्पा भुषाल, डिला संग्रौला लगायतले प्रसाईंले बंगलादेशमा अध्ययनरत छात्राहरुबारे...बाँकी

    अहंकारको सिंहासनमा बसेको सरकार जनतासामू झुक्यो : कांग्रेस

    ११ साउन, काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले सरकार र डा. गोविन्द केसीबीच भएको नौबुँदे सहमति नेपाली जनताको जित भएको बताएको छ । संसदको शुक्रबारको बैठकको सुरुमै सम्बोधन गर्दै कांग्रेस नेता मिनेन्द्र रिजालले सरकार र डा....बाँकी

    ओली सरकारविरुद्ध नाराबाजी गर्दै सडक अबरुद्ध गर्न खोज्ने डा केसीका १५ समर्थक

    काठमाडौं– केपी ओली नेतृत्वको सरकारविरुद्ध चर्को नाराबाजी गर्दै  सडक अवरुद्ध पार्ने डाक्टर गोविन्द केसीका १५ समर्थक पक्राउ परेका छन् । सडक अवरुद्ध पार्ने प्रयास गरेपछि उनीहरुलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जको गेटबाटै पक्राउ गरिएको महानगरीय प्रहरी...बाँकी

    केसी प्रकरण सल्ट्याउन मध्यरातमा प्रधानमन्त्री सक्रिय, तोडिएला त अनसन ?

    काठमाडौं– अनसनरत डा गोविन्द केसीका माग सम्बोधन गर्न मंगलबार र बुधबारसाँझसम्म भएका वार्तामा सहमति जुट्न नसकेपछि बालुवाटारमा बुधबार मध्यरातमै पुन : अर्को वार्ता भएको छ ।  उक्त वार्ता सकारात्मक भएको बताइएको छ । सरकारले गठन गरेको...बाँकी