News Portal

  • गृहपृष्ठ Flash News, मुख्य खबर, राजनीति

    राप्रपा कर्णाली प्रदेश समितिको सदस्यमा सल्यानका बालाराम शर्मा मनोनित

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ । प्रदेश समितिका अध्यक्ष धनबहादुर बुढाको सिफारिसअनुसार केन्द्रीय अध्यक्ष कमल थापाले मंगलबार पदाधिकारी तथा सदस्यहरु मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो । राप्रपाको कर्णाली...बाँकी

    पत्नीलाई वडाध्यक्षसँग कोठाभित्रै रंगेहात फेला पारेपछि…

    बागुलङ – बागलुङ जिल्लामा प्रहरीले वडाध्यक्षलाई बुर्तिबाङमा अर्काकी पत्नसँग कोठाभित्रैबाट पक्राउ गरेको छ । वडाध्यक्षलाई केही समय नियन्त्रणमा राखेर प्रहरीले राजनीतिक दवावमा छाडिदिएको छ । वडाध्यक्ष कृष्ण गुरुङलाई प्रहरीले भदौ १७ गते आइतबार बुर्तिबाङबाट पक्राउ...बाँकी

    चर्चित रेष्टुरेन्ट बाजेको सेकुवामा सुन काण्डका कारण लगाईएको शिलबन्दी तोडियो

    काठमाडौं – काठमाडौंको चर्चित चेन रेष्टुरेन्ट बाजेको सकुवाको ६ वटा आउट लेटमा गरिएको शिलबन्दी तोडिएको छ । यसअघि रेष्टुरेन्टका मालिक चेतनाथ भण्डारी ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएपछि ३० जेठमा अनुसन्धान समितिले छापा मारेर शिलबन्दी...बाँकी

    गौरापर्वमा देउवा र भीम रावल सँगसँगै नाचे

    काठमाडौं – सुदूरपश्चिममा भव्य रुपमा मनाइने गौरा पर्व सोमबार काठमाडौंमा पनि मनाइएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गरेकाहरुले काठमाडौंको टुँडिखेलमा गौरा पर्व मनाएका हुन् । उनीहरुले समूहमा हात समाएर देउडा नाचेका थिए...बाँकी

    श्रम स्वीकृति लिएकालाई अब विभिन्न बाहानामा विमानस्थलबाट नफर्काईने

    शम्भु कट्टेल काठमाडौँ – श्रम स्वीकृति लिएका कामदार अब वैदेशिक रोजगारीमा बिनाझन्झट जान पाउने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले श्रम स्वीकृति लिइसकेका कामदारलाई अनावश्यक कागजपत्र मागेर झन्झट समेत दिने छैनन्। अध्यागमन र वैदेशिक...बाँकी

    पीडित ३ बालिकाको सहयोगका लागि प्रदेश सांसद गुलाब जंग शाहको अपिल

    सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. ४ सेतोगुँरासमा गत भदौ १२ गते राती परेको अविरल बर्षाका कारण घरको भित्ता भत्किदा दलिन भाँचिएर एउटै परिवारका ५ जनाको ज्यान गएको छ । परिवारका ८ जना सदस्यमा...बाँकी

    निर्मलाका हत्यारालाई कारबाही गर्न सरकारलाई कांग्रेसको दबाब

    काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्याराहरूलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसका नेताहरूले राजधानीमा दवाव दिएका छन् । नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार प्रधानमन्त्री केपी ओली र नेकपाका दोस्रो तहका...बाँकी

    समुदायसँग प्रहरीको चिया कार्यक्रम !

    रबिन्द्र बराल, भदौ १७ मोरंग – इलाका प्रहरी कार्यालय रंगेलीले शुक्रबार रंगेली नगरपालिका–३ स्थित दाैलतपुर बिद्यालयको प्राङ्गणमा समुदायसँग चिया कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्की वडाका अध्यक्ष घनश्याम...बाँकी

    हेलिकोप्टर चढ्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आलोचना

    बिबिसी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानको हेलिकोप्टर सवारीलाई लिएर बहस सुरु भएको छ । खानको निजी निवास सरकारी आवासबाट करिव १५ मिलोमिटर दुरीमा छ र त्यहाँ जान उनले हेलिकोप्टर प्रयोग गरेका हुन् । प्रधानमन्त्री भए...बाँकी

    जनसम्पर्क समिती ओमानको पहिलो क्षेत्रीय समिती गठन

    ओमान – नेपाली जनसम्पर्क समिती ओमानले शुक्रबार ओमानको पहिलो क्षेत्रीय समितीको गठन गरेको छ। ओमानको सोहारमा भएको भेलाबाट शुक्रबार मोहमद सेराजुदिनको संयोजकमा १३ सदस्यीय क्षेत्रीय समिती गठन गरेको छ। संस्थाका सभापति फर्सुराम पोख्रेलको अध्यक्षता भएको...बाँकी