युवा राई/हङकङ – किरात साम्पाङ राई जुम्लेखाको पाँचौ अधिवेशन आज सुप्तुलुङखीम हङकङमा सम्पन्न गरिएको छ। किरात साम्पाङ राई जुम्लेखा हङकङको नया कार्यसमितिका अध्यक्षमा पुन: तेजकुमार साम्पाङ सर्वसम्मत चयन गरिएको हो। नया कार्यसमितिका अध्यक्षमा तेजकुमार साम्पाङ,...बाँकी
कोरिया। दक्षिण कोरियामा अवैध रूपमा काम गर्दै आएका १३ नेपाली पक्राउ परेका छन्। पक्राउ परेका नेपालीहरूको नाम ठेगाना भने खुलेको छैन। ती सबै नेपालीहरूलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ। कृषि तथा...बाँकी
कुवेत -हिमालयन एयरलाइन्सले काठमान्डौ कुवेत सिधा उडान शुरु गर्ने भएको छ । आउदो जुलाई १५ तारिख देखि उडान शुरु गर्न लागेको एयरलाइन्सका प्रतिनिधि बसन्त न्यौपानेले जानकारी दिनु भएको छ। हिमालयनले काठमान्डौ कुवेत उडान शुरु गर्न...बाँकी
कुवेत-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १५ जुलाई २०२२ शुक्रबारका दिन २०९ औं भानु जयन्ती तथा साहित्य रचना वाचन कार्यक्रम गर्ने भएको छ। क़रीब एक दशक देखि कुवेतमा रहेका नेपाली समुदाय माझमा नेपाली भाषा र साहित्य,प्रवर्धन रविकासको लागि सक्रियताकासाथ लागि रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरलेबिगतका दिनमा पनि बिभिन्न कार्यक्रमका साथ साहित्य रचना वाचन गर्दै आई रहेको हुनाले यस वर्षपनि भानु जयन्ती रचना वाचन कार्यक्रम भव्यताका साथ मनाउने आज २४ जुन २०२२ का दिनफाहाहिल स्थित एवान रेष्टुरेन्टमा समाजका अध्यक्ष प्रबिण आचार्यको अध्यक्षतामा बसेको बैठकलेनिर्णय गर्रेको छ। कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आआफ्नोरचनाहरु लिएर उपस्थित भइदिनु हुन बारे जानकारी गराउदै आयोजक मुल समितिका संयोजकगोबिन्द प्रसाद तिम्सीनाले जानकारी दिए। कार्यक्रम हुने मिति :- १५ जुलाई, २०२२ शुक्रबार समय :- दिनको ठिक ०१:०० बजे ...बाँकी
कुवेत हरि बानियाँ – रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ। आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प नै रक्तदान हो। “रक्तदान जीवनदान” नेपाल पत्रकार महासंघ...बाँकी
कुवेत – झापाली समाज कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाइही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा भव्यरूपमा आज १७ जुनका दिन सम्पन्न चौथो अधिवेशनले २०२२-२०२४ कार्यकालको लागि गोविन्द प्रसाद तिम्सिनाको नेतृत्वमा २६ सदस्सीय...बाँकी
कुवेत – कुवेतको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले कुवेतमा रहेका नेपालीको लागि विद्युतीय राहदानी (इ–पासपोर्ट)को लागि आवेदन फारम भर्न सहयोग गर्ने भएको छ। आवेदन फारम कम्प्युटरमा अनलाइनबाट भर्नु पर्ने भएको र विदेशमा कार्यरत...बाँकी
सिड्नी – अस्ट्रेलियमा एक नेपाली कामदारमाथी तातो कफीले हानेको आरोप लागेका ३१ वर्षिय युवक स्वम् प्रहरी सम्पर्कमा आएका छन्। उनीमाथी प्रहरीले कमन असल्टको अभियोग मुद्दा दर्ता गरेको छ। गत बिहिबार बिहान करिब ११ सिड्नी स्थित...बाँकी
कुवेत– एएफसी एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले समूह चरणको आफ्नो लगातार दोस्रो खेलमा पनि हार बेहोरेको छ । बुधबार राती पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको नेपालले शनिबार राती आयोजक कुवेतसँग...बाँकी
पोर्चुगल। झण्डै दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्री तडमा भेटिएकाे छ। उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको...बाँकी