News Portal

अमेरिकामा समाचार लेखेकाे विषयलाइ लिएर मुख्यमन्त्री शेरधन राइका सहयाेगिले कुटे पत्रकार

हिमाली संचार संवाददाता
८०४ पटक

न्युयाेर्क : अमेरिका भ्रमणामा रहेका प्रदेश नम्वर एकका मुख्यमन्री शेरधन राइका सहयाेगिले समाचारकाे विषयलाइ लिएर न्युयाेर्कमा पत्रकार कुटेका छन्र । उपचारका लागि भन्दै थाइल्याण्डकाे बैकक अाएका मुख्यमन्री एका एक अमेरिका अाइपुगेका हुन् ।

हाल न्युयाेर्कमा रहेर पत्रकािरदा गर्दै अाएका लाेकमणी राइले फेसबुक स्टाटस लेख्दै समाचार लेखेकै  विषयलाइ लिएर अाफु मुख्यमन्रीकाे सहयाेगिकाे साथिदद्वारा कुटुएकाे दावी गरेका छन्र । राइले स्टाटसमा लेखेका छन्र “नेपालकाे प्रदेश १ का मुख्यमन्री शेरधन राइकाे समाचार लेखेकाे विषयलाइ लिएर उनका निकटतम सहयाेगि पारूहाङ राइकाे साेल्टी उमेस राइले अमेरिकामा मार्ने उद्देश्यले एक घण्टा अघि हमला गर्याे । कुन अस्पताल ल्यायाे था छैन । अपराधीलाइ कानुनकाे दायरामा ल्याउन सहयाेगकाे अपिल गर्दछु ।

नेपालमा रहदा कान्तिपुर दैनिकमा कार्यरत लाेकमणी राइ अहिले अमेरिकाबाट सन्चालनमा अाएकाे बीअारटी नेपाल डट कममा सम्पादक छन्र । अचानक अमेरिका अाएका मुख्यमन्री शेरधन राइलाइ नेपाल अादीवासी जनजाती महासंघ अमेरिका र प्रवासी मन्चले न्युयाेर्कमा स्वागत गरेका थिए । साेही विषयलाइ लिएर राइले “पिएमलाई कालो झण्डा सिएमलाई सम्मान ” शिर्षकमा समाचार लेखेका थिए ।

‘ज्याक्सन हाइटको माहौल र न्यू योर्कको तापक्रम चरित्रका हिसावले उस्तै उस्तै लाग्छन् । तात्ने, सेलाउने । र, त्यसको टुंगो नहुने । यसपटक भने फिप्ना र मञ्चको गठबन्धनलाई मानिस आश्चर्यमा समेत परेका छन् । किनभने यो गठबन्धनले केही सैद्धान्तिक तथा नैतिक प्रश्न समेत खडा गरेको छ । अलिकति विगत कोट्याउँ । गत सेप्टेम्वर अन्तिम साता नेपालका प्रधानमन्त्री केपी ओली अमेरिका थिए, संयुक्त राष्ट्रसंघको ७३ महासभा सम्बोधन गर्न आएका उनले महासभामा शान्तिपूर्ण रुपान्तरण भएको, नेपालको संविधान प्रजातान्त्रिक भएको र त्यसले सबैको भावना समेटेको दाबी गरिरहँदा बाहिर उनलाई विभिन्न संघसंस्थाले विरोध स्वरुप धर्ना दिइरहेका थिए । त्यसरि विरोध गर्ने मुख्य संस्था फिप्ना थियो जसको मुख्य माग पहिचानमा आधारित ११ प्रदेश, विभेद हटाउन संविधान संशोधन र २६ थारु बन्दीको रिहाइ थियो ।

अमेरिका बस्ने थुप्रै देशका नागरिकले महासभा सम्बोधन गर्न आएका आफ्नो देशको राष्ट्र/सरकार प्रमुखलाई झाँकीसहित स्वागत गरिरहेका थिए । नेपालका प्रधानमन्त्री ओली भने विरोधका सामना गरिरहेका थिए । त्यतिबेला सरकार प्रमुखका रुपमा प्रधानमन्त्री ओलीको मनोदशा कस्तो बनेको थियो होला ? त्यो घटनाको डेढ महिना नपुग्दै फिप्नाले उनी संलग्न दल नेकपाबाटै प्रदेश १ को मुख्यमन्त्री बनेका राईलाई सम्मान गर्दैछ ।

त्यसै अधि मन्रीपरिषदकाे स्वीकृति विना अमेरिका भ्रमणमा अाएकाे भन्दै अर्काे समाचार लेखेका थिए । राइले बीअारटी नेपालमा लेखेका थिए ” निमित्त वाणिज्य दूत भट्टराईले प्रदेश एकका मुख्यमन्त्री राईलाई स्वागत गरेको बताए । ‘मुख्य मन्त्रीज्यू आउने भन्ने जानकारी पाएपछि स्वागत गर्न गएँ,’ उनले भने । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्डको ब्यांकक पुग्ने निर्णय मात्र भएको छ । ‘निजी भ्रमण भए पनि मुख्यमन्त्रीजस्तो मान्छे क्याबिनेटको निर्णय बिना अन्य देश जान मिल्दैन,’ परराष्ट्रका ती अधिकारीले भने, ‘यसरी बिना निर्णय अर्को देश भ्रमण गर्नु कूटनीतिक आचारसंहिता विपरीत छ ।’

दुरवीन नेपालकाे टेलिफाेन सम्पर्कमा अाएका राइले बिहिवार राती  तिहारकाे देउसी भैलाे कार्यक्रमकाे समाचार संकलन गर्न गएकाे बेला उमेस राइले अाफुमाथि हातपात गरेकाे बताए । “नेपाल किरात राइ एसाेसिएशन अमेरिकाले देउसी भैलाे कार्यक्रम राखेकाे थियाे त्यसैकाे समाचार संकलनका लागि गएकाे थिए, हल बाहिर निश्किएकाे बेलामा खाेटाङ लिकुवा स्थायी घर भएका उमेसले जे पायाे त्यही समाचार लेख्ने भन्दै मुक्का हाने, त्यस पछि मैले पुलिस बाेलाए ।

न्युयाेर्कमा रहेका विभिन्न व्यक्तिहरूले अहिले अाफुलाइ पुलिस केस फिर्ता लिन दवाव दिएकाे पनि राइले बताएका छन्र । ” म भर्खर अस्पतालबाट घर तिर जादै छु, तर केही अगुवाले अस्पतालमा नै अाएर केस फिर्ता लिन दवाव दिएका छन् । अलि तनावमा छु । दूरबिन नेपाल

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...