News Portal

अनु चौधरी र विवस न्यौपानेको आवाजमा “जुनी जुनी” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६३२ पटक

काठमाडौं  – युवा पुस्तामा निकै रुचाएकी गायिका अनु चौधरी र गायक जनक विवस न्यौपानेको आवाजमा रहेको “जुनी जुनी” म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमका सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ ।

जनक विवस न्यौपानेको शब्द संगीत र राजु कार्कीको संगीत संयोजनमा गीतमा रहेको छ । बुद्धि थापाको छायाँकन, प्रकाश एस केको सम्पादन तथा निसान एस केको निर्देशन भिडियोमा रहेको छ । “जुनी जुनी” गीतको म्युजित भिडियोमा सुधिर श्रेष्ठ र रिया रुम्बाको फिचरिङ गीतमा रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...