News Portal

गायक रुपक डोटेलको ‘आमा’ सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५१४ पटक

भरत बिशी/काठमाडौं – लोक प्रिय गायक रुपक डोटेलको आवाज, सिशन सिंह र सरिता राजोपाध्यायको अभिनयमा ‘आमा’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा संजय बिक्रम शाहको शब्द, चर्चित युवा संगीतकार महेश ज्ञवालीको संगीत रहेको छ । सार्वजनिक  गीतमा सर्वप्रिय गायक रुपक डोटेलको आवाज रहेको छ। ए लेवल डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई गोविन्दा सोनीले मिक्सिङ/मास्टरिङ र संजय हमालले संगीत संयोजन गरेका हुन्।

साशन कंडेलको कथा/निर्देशन रहेको सार्वजनिक म्युजिक भिडियोमा सिशन सिंह र सरिता राजोपाध्यायको अभिनय रहेको छ। दीपक गिरी र राज पोखरेलले छायांकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन र कलर गरेका हुन् । ‘आमा’ म्यूजिक भिडियो एमएनएस म्युजिक अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...