News Portal

कुवेतमा फेब्रुअरी २८ सम्म सार्वजनिक स्थानमा भेला सभा गर्न प्रतिबन्ध

हिमालीसंचार संवाददाता
५६८ पटक

कुवेत सिटी,- कुबेतमा कोरोना बढेसँगै सरकारले आगामी आइतबार देखि फेब्रुअरी २८ गतेसम्म  सबै प्रकारका जनसमुदाय भेला गर्न प्रतिबन्ध लगाउने सोमबार निर्णय गरेको छ । देशमा महामारीको अवस्थालाई ध्यानमा राखी उक्त निर्णयलाई पुनः जाँच गरिने अधिकारीले जानकारी दिए।                                                             सरकारी सञ्चार केन्द्रको ट्वीटर एकाउन्टले जनाएको छ । यसबाहेक, मन्त्रिपरिषद्ले सबै आगमन यात्रुहरूलाई देशमा आगमन हुनुभन्दा ७२ घण्टा अगाडि पीसीआर परीक्षण गराउन बाध्य पार्ने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...