News Portal

इन्जिनियर घुससहित रंगेहात पक्राउ – गंगाजमुना गाउँपालिकामा

हिमालीसंचार संवाददाता
१२६४ पटक

धादिङ  देश भ्रष्टाचारले दलदलमा फसेको बेला गंगाजमुना गाउँपालिका पनि अछुतो रहेन ।  साना माछा समाते पनि ठूलो माछा भने समात्न नै बाँकी छ अब गाउँपालिकामा कार्यरत सबै कर्मचारीलाई छानबिनको दायरामा ल्याउनु जरुरी छ स्वास्थ्य क्षेत्रमा पनि व्यापक भ्रष्टाचार भएकोले अनुसन्धान गर्नु जरुरी छ । गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की रु. ९५,००० घुससहित अख्तियारले पक्राउ गरेको छ ।प्रदेश सरकारको लगानीमा ठेकेदार कम्पनी वन्जु कान्सट्रशनद्धारा रु.२३,००,०००।– निर्मित किचेत सडक पूरा भइसक्दा पनि भुक्तानी गर्न।

आनकानी गरी ढिलासुस्ती गरी ठेकेदार कम्पनीसँग ३–४ प्रतिशत घुस मागेको र उक्त रकम निज कार्कीले लिदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ ।उक्त घुस प्रकरण गाउँपालिकाका लेखाअधिकृत अर्जुन सापकोटा पनि संलग्न भएको खुल्न आएको हुँदा नीज सापकोटलाई पनि पक्राउपुर्जी जारी गरी पक्राउ गर्ने तयारी गरिहेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...