News Portal

गायिका जुनी खालिङ राईको पुर्वेली लोक भाका “तिनपाने तुरुक्कै” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१०९७ पटक

काठमाडौ– पुर्वाञ्चकी चर्चित गायिका जुनी खालिङ राई, गायक आशिष राईको युगल आवाजमा रहेको पुर्वेली लोक गीत “तिनपाने तुरुक्तै” गायिका जुनी खालिङ राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्। 

गायिका जुनी खालिङ राईले एक पछि अर्को नयाँ गीत सार्वजनिक गर्दै आइरहेकी गायिका राईले भर्खरै पुनः पुर्वेली लोक गीत “तिनपाने तुरुक्कै” सार्वजनिक गरेकी हुन्। गायिका राईले यस गीतमा संगीत दिएर संगीतकारको रुपमा आफ्नो नाम दर्ज समेत गरेकी छिन्। 

सार्वजनिक म्युजिक भिडियो गीतका गीतकार जीवन खालिङ राईको शब्द रचना रहेको गीतको म्युजिक संयोजन पदमराज थापा मगर, छायांकन तथा इडिटीङ राज बान्तावा राई गरेका गीतको पुर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरी, ओपेरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने मिक्सिंग मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...