News Portal

उषा ठकुरी बनिन् बेलायती नौसेनामा आवद्ध हुने पहिलो नेपाली महिला

हिमालीसंचार संवाददाता
८४९ पटक

लण्डन – बेलायती नौसेना रोयल नेभीमा पहिलोपटक एक नेपाली महिला आवद्ध हुन् सफल भएकी छिन्। नेपालकी उषा ठकुरी बेलायती नौसेनामा आवद्ध भएको बेलायती संचारमाध्यमले जनाएका छन्।

उषाका ११ महिनाका एक सन्तानसमेत छन। उनले नौसेनामा आवद्ध हुन कडा परिश्रम गर्दै कठिन परीक्षण पार गरिन्। उषाका अनुसार उनका बुबा र भाई गोर्खा सैनिक हुन्।

उषाले आफ्ना पिताको प्रेरणा र हौसलाका कारण नौसेनामा आवद्ध भएको बताइन्। उनका श्रीमान पनि नौसेनामा छन्। त्यहाँ उनी मुख्य चेफको रुपमा काम गर्छन्।

वर्षौ यता बेलायतमा नेपाली गोर्खाहरुले सेवा गर्दै आएका छन्। सन् २००९ यता नेपालका सेवानिवृत्त गोर्खाहरुले आफ्ना परिवारलाई नै बेलायतमा लगेर बसोबास गर्ने सुविधा पाएका छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...