News Portal

“पोल्छ मुटु” गीतको म्युजिक भिडियो सार्वजानिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१२०७ पटक

काठमाण्डौ – विगत धेरै लामो समयदेखि अमेरिकाको कोलोराडो राज्यमा बसेर पनि नेपाली गीत लेखनमा सकृय गीतकार मणिराज बस्नेतको नयाँ गीत “पोल्छ मुटु…” सार्वजानिक गरेका छन्।

बिशेष गरेर प्रदेशीलाई नेपाली चाढपर्व आउँदा आफ्नो देश, परिवार र साथी-भाईको याद अनी सम्झाना र प्रदेशमा झेलिने विभिन्न दुखकष्ट यस गीतमा समेटिएको छ। यो मर्मस्पर्सी गीतको शब्द मनिराज बस्नेतले लेखेका हुन भने संगीत बिबि अनुरागी र स्वर रामकुमार नेपालीको रहेको हो।

गीतको म्युजिक भिडियो निर्देशक डि आर सुजनले गरेका छन् भने दिलिप रायमाझी, अन्जली अधिकारी र सरिता राजोपाध्यायको मुख्य अभिनय रहेको छ। यस गीतको म्युजिक भिडीयो मनिराज बस्नेतको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

 म्युजिक भिडियो यहाँ हेर्नुस्:

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...