News Portal

कोरियामा धादिङकी सीमा बानियाँ परिन बिरामी, सहयोगको अपील !

हिमालीसंचार संवाददाता
१४३७ पटक

धादिङ – धादिङको गंगाजमुना गाउँपालिका फुलखर्क ५ निवासी सीमा बानियाँ कोरियामा बिरामी भएर थलिएको र उपचारको लागि आर्थिक समस्यामा परेकोले सहयोग गर्न अपिल गरिएको छ।नौ महिना अघि नेपालबाट विद्यार्थी भिषामा कोरिया पुग्नु भएको बानिया टिभी र पेटमा ईन्फेक्सनका कारणले अस्पताल हुनुभएको र उपचारमा आर्थिक समस्या रहेकोले आर्थिक सहयोगको अपिल गरिएको कोरियाबाट सुवास सिंखडाले धादिङपोष्टलाई बताउनु भयो।

अहिलेसम्म उपचारको क्रममा दुई वटा अस्पतालमा गरेर १ करोड वन भन्दा माथी खर्च भैसकेको र अझै लामो समय अस्पतालमै बसेर उपचार गराउनु पर्ने भएको सहयोगको लागि देश विदेशमा रहनुहुने नेपालीहरुसँग याचना गरिएकोसमेत संखडाले बताउनु भयो।

नेपालमा उहाँको पारिवारीक स्थिति सामान्य रहेको र परदेशी भूमिमा उहाँ बिरामी पर्नुभएकोले हामी ‘धादिंग समाज कोरियाको पहलमा आर्थिक संकलन गरिएको छ। सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुहुन अनुरोध छ।

सहयोगको लागी:
Bank: IBK (기업 은행- Code 03)
A/c No: 631-071414-01-017
A/c Name: Adhikari Santosh

थप जानकारीको लागि सम्पर्क:
मनोज थापा: 010-8801-9682
सुबाश सिम्खडा: 010-9724-8336
दिलिप सापकोटा: 010-5485-0817

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...